विद्युतिय गाडिको प्रयोग गर्ने प्रोत्साहन गर्ने « Khabarhub

विद्युतिय गाडिको प्रयोग गर्ने प्रोत्साहन गर्ने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ भाषण गर्दै विद्युतय सवारीसाधानको प्रयोगलाई प्रोत्साहन गरिने बताए ।

‘विद्युतीय सवारीसाधानलाई विश्वनीय, गुणस्तरीय बनाउन प्रोत्साहन गरिने छ’, पौडेलले बजेटमा घोषणा गरेका छन्, ‘निजी क्षेत्रलाई चार्जिङ र वर्कसप स्थापना गर्ने प्रोत्साहन गरिने छ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले