धितोपत्र बोर्डको क्षमता बढाइने « Khabarhub

धितोपत्र बोर्डको क्षमता बढाइने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्डको क्षमता बढाउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा बोर्डको क्षमता वृद्धि गरिने घोषणा गरेको हो ।

पुँजी बजारमा नागरिकको लागानी र हित संरक्षण गर्ने धितोपत्र बोर्डको संरक्षण गरिने अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर