धितोपत्र बोर्डको क्षमता बढाइने « Khabarhub

धितोपत्र बोर्डको क्षमता बढाइने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्डको क्षमता बढाउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा बोर्डको क्षमता वृद्धि गरिने घोषणा गरेको हो ।

पुँजी बजारमा नागरिकको लागानी र हित संरक्षण गर्ने धितोपत्र बोर्डको संरक्षण गरिने अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब