लघुवित्त पीडितलाई सहुलियतपूर्ण कर्जा दिइने « Khabarhub

लघुवित्त पीडितलाई सहुलियतपूर्ण कर्जा दिइने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले लघुवित्त पीडितलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा लघुवित्त पीडितलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने घोषणा गरेका छन् ।

समस्यामा परेको लघुवित्त ऋणीको पुनरोत्थानका लागि सहुलियपूर्ण कर्जामा उपलब्ध गराउने भएको पौडेलले घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : २२ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा