टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान « Khabarhub

टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाका लुँगे डे प्रोस्टिरियसले दुर्लभ कीर्तिमान कायम गरेका छन्। जिम्बाबेविरुद्धको पहिलो टेस्टमा उनले १५३ रन प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका हुन्। उनी टेस्ट क्रिकेटमा एक पारीमा १५० रन प्रहार गर्ने १९ वर्ष भन्दा कम उमेरका पहिलो खेलाडी भएका छन्। उनले ३०, ५४, ५५ र १२७ रनमा जीवन दान पाएका थिए। उनले १६० बलको सामना गरे।

शनिबार खेलको अन्त्य हुँदा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४१८ रन जोडेको छ। कोरबिन बस्कले पहिलो टेस्ट शतक प्रहार गरे। उनी १०० रनमा अविजित रहे। पहिलो टेस्ट खेलिरहेका ड्रेवाल्ड ब्रेभिस ४१ बलमा ५१ रन जोडेर आउट भए।

JPG converted with https://ezgif.com/webp-to-jpg

दक्षिण अफ्रिकाको सुरुवात भने खराब थियो। पहिलो १० ओभर जिम्बाबेका बलरले मेडन ओभर फ्याकेका थिए। टोंगा चिभिंगा छाए पछि २३ रनमा दक्षिण अफ्रिकाले तीन विकेट गुमाएको थियो। यी सबै विकेट चिभिंगा छाएका थिए। उनले कुल चार विकेट लिए। चार शीर्ष दक्षिण अफ्रिकी ब्याट्सम्यान डबल डिजिट छुन असफल भएका थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५० बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा