स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् । 

केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएपछि वीर अस्पतालमा भएका छन् ।  उच्च ज्वरो रुघाखोकी लगायतको समस्या देखिएपछि अस्पताल भर्ना भएका मन्त्री पौडेलको सचिवालयले जनएको छ । 

मन्त्री पौडेलको विभिन्न स्वास्थ्य परीक्षणहरू गरेर चिकित्सकहरूको निगरानीमा राखिएको छ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ४५ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो