मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने  « Khabarhub

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने 


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिड सोलु हाइड्रोपावरले लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने भएको कम्पनीका प्रबन्ध सञ्चालक रमेश राज गौतमले जानकारी दिए  । 

गौतमका अनुसार कम्पनीले उक्त बोनसको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ । 

उक्त बोनस विद्युत नियमन आयोगले स्वीकृत पाएपछि आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ९ : ५८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’