सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य समायोजन  « Khabarhub

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य समायोजन 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । फण्डले वितरण गरेको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएपछि शेयर मूल्य समायोजन गरेको हो। 

बिहीबार सिटिजन्स सुपर ३० को अन्तिम मूल्य इकाईमूल्य १० रुपैयाँ १७ पैसा कायम भएको थियो । सोही मूल्यलाई आधार बनाएर मूल्य समायोजन भएको हो । 

समायोजन पछि फण्डको मूल्य इकाईमूल्य ८ रुपैयाँ ९० पैसा रहेको छ । आइतबार नेप्सेको दोस्रो बजारमा सोही मूल्यलाई आधार बनाएर शेयर कारोबार हुने छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : २० बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर