सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य समायोजन  « Khabarhub

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य समायोजन 


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । फण्डले वितरण गरेको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएपछि शेयर मूल्य समायोजन गरेको हो। 

बिहीबार सिटिजन्स सुपर ३० को अन्तिम मूल्य इकाईमूल्य १० रुपैयाँ १७ पैसा कायम भएको थियो । सोही मूल्यलाई आधार बनाएर मूल्य समायोजन भएको हो । 

समायोजन पछि फण्डको मूल्य इकाईमूल्य ८ रुपैयाँ ९० पैसा रहेको छ । आइतबार नेप्सेको दोस्रो बजारमा सोही मूल्यलाई आधार बनाएर शेयर कारोबार हुने छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १० : २० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’