स्काईलाईन इन्फ्राले आईपीओ ल्याउने  « Khabarhub

स्काईलाईन इन्फ्राले आईपीओ ल्याउने 


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्काईलाईन इन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

इन्फ्रा सरोवर पोर्टिको ब्रान्ड अन्तर्गत चारतारे होटल सञ्चालनमा ल्याएको छ । होटलमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो र क्युएफएक्स सिनेमा हल सञ्चालनमा छन् ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १० : ३३ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’