धादिङ–धार्के सडकमै बार, निजी जग्गा अतिक्रमणको आरोप « Khabarhub

धादिङ–धार्के सडकमै बार, निजी जग्गा अतिक्रमणको आरोप


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः राष्ट्रिय परिषदले धादिङ–धार्के कालोपत्रे सडकमा बार लगाएको छ । परिषदले सडक निर्माणका क्रममा निजी जग्गामा बिना जानकारी कालोपत्रे गरिएको भन्दै बार लगाएको हो ।  

धादिङ–धार्के ९साबिक केबलपुर धुनिबासी नगरपालिका– ५० मा सडक विभागको लापरवाहीको कारण विमला महर्जनको निजी जग्गामा बिना जानकारी तथा मापदण्ड विपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैरकानूनी रुपमा पिच गरिएकोले बार लगाइएको अध्यक्ष सुमन सायमीले बताए । 

अन्यायमा परेका महर्जनको जग्गा मापदण्डअनुसार बाटोमा दिनुपर्ने बाहेकको बाँकी जमिन फिर्ता दिलाउन सडकमै तारबार लगाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ११ : २८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने