प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जागिर खुल्यो  « Khabarhub

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जागिर खुल्यो 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा जागिर खुलेको छ । अध्ययन निर्देशकसहित १५ पदमा जागिर खुलेको हो । 

प्रतिष्ठानको कर्मचारी पूर्तिका लागि शुक्रबार (भदौ १३ गते) एक सूचनामा वरिष्ठ अधिकृत (विशिष्ट श्रेणी) तहको अध्ययन निर्देशक, प्रथम श्रेणीका ३ अधिकृतसहित १५ पदमा माग गरेको हो । 

परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने छ भने लिखित परीक्षा लोकसेवा आयोगबाट हुने सूचनामा उल्लेख छ । आवेदन २१ दिनभित्र दिनुपर्ने छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ०२ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म