२७ किलो गाँजासहित एक युवक पक्राउ | Khabarhub Khabarhub

२७ किलो गाँजासहित एक युवक पक्राउ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सर्लाही– इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले लालबन्दी नगरपालिका–१४ कामिटार २० वर्षीय सन्ते ब्लोनलाई गाँजासहित नियन्त्रणमा लिएको हो । 

बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको खानतलासीका क्रममा उक्त गाँजा बरामद भएको प्रहरी नरिीक्षक बिरेन्द्र जोहारीले जानकारी दिए । 

ब्लोन गाँजाका पाँच पोका राखिएका दुई वटा झोलासहित पक्राउ परे पनि उनीसँगै रहेका एक युवक भने फरार भएका बताइएको छ ।  प्रहरी निरीक्षक जोहारीले मोटरसाइकलसहित पक्राउ परेका ब्लोनमाथि अनुसन्धान अगाडि बढाइएको बताएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ०४ बजे

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ

गण्डकी प्रदेशसभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ पारित

गण्डकी – गण्डकी प्रदेशसभाबाट ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण

सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी

बैतडी – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय