बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी आउँदै  | Khabarhub Khabarhub

बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी आउँदै 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता बामदेव गौतम धनगढी आउने भएका छन् । 

जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी आउन लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए । 

गौतमले १४ गते धनगढीमा जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने बताइएको छ । 

नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ०१ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ