एकीकृत समाजवादीमा प्रवेश गरेपछि पहिलो पटक वामदेव उपत्यकाबाहिर जाँदै « Khabarhub

एकीकृत समाजवादीमा प्रवेश गरेपछि पहिलो पटक वामदेव उपत्यकाबाहिर जाँदै


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतम सुदूरपश्चिमको राजधानी धनगढी जाने भएका छन् ।

समाजवादी जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी पुग्न लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए ।

गौतमले शनिबार धनगढीमा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने छन् ।

नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिरका जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्न निस्किएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ४३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका