अछाममा कहिले बल्छ बिजुली भन्दै लालटिन बोकेर उत्रिए युवा (तस्बिरहरू)   « Khabarhub

अछाममा कहिले बल्छ बिजुली भन्दै लालटिन बोकेर उत्रिए युवा (तस्बिरहरू)  


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछाममा जिल्लाका विभिन्न गाउँहरूमा अहिले सम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन नपुगेको र सरकार र विद्युत् प्राधिकरणले यस कुरालाई ध्यान नदिएको विषयमा शुक्रबार युवाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका  छन् ।

सुदूपश्चिमाञ्चलको बोलन्या थली फोरमले आज लालटिन बोकेर सरकार र प्राधिकरण कहाँ छन् भने सांकेतिक रूपमा प्रदर्शनी गरेका हुन् ।

अछाम जिल्लाका विभिन्न स्थानहरू क्वाखेल, जामा, फल्टाने, सुनदेवी, छडानदेवी र भूल हरफ बलातामा अहिले सम्म राष्ट्रिय प्रसारण लाइन नपुगेको र सो क्षेत्रका ४ हजार भन्दा बढी स्थानीयहरू अहिले पनि अन्धकारमा बस्नु परेको सो फोरमका अध्यक्ष यादव जोशीले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : ५६ बजे

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको