एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल « Khabarhub

एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विशेष पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलन गरेर भुसालले  नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकता गरे संकटको समाधान नहुने बताएका छन्। 

नेकपा एकीकृत समाजवादीले आफूलाई पुनर्गठन नगरी मूल्यांकन नगरी जस्ताको तस्तै माओवादीसँग एकता गरे झन् ठूलो कमजोरीको भारी बोक्ने बताएका छन्। 

नेकपा माओवादी विगत १० वर्षदेखि निकै कमजोर पार्टी भएकाले त्यसको भार पनि आफूहरूले बोक्नुपर्ने उनको भनाइ छ।

उनले एकीकृत समाजवादीको कमजोरी हटाउनका लागि पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा