तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू) « Khabarhub

तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन नारायणघाट सडकखण्डको तुईनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा हजारौं यात्रुहरू जाममा परेका छन् ।

सडक विभाग भरतपुरका टोलीले ४ वटा मेशिनको साहयताले पहिरो पन्छाउने काम गरीरहे पनि पहिरो झर्न नरोकिएपछि यात्रुहरू ५ घण्टा देखि जाममा रोकिनु परेको छ ।

अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टासम्म यातायात अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ३१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा