तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू) « Khabarhub

तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन नारायणघाट सडकखण्डको तुईनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा हजारौं यात्रुहरू जाममा परेका छन् ।

सडक विभाग भरतपुरका टोलीले ४ वटा मेशिनको साहयताले पहिरो पन्छाउने काम गरीरहे पनि पहिरो झर्न नरोकिएपछि यात्रुहरू ५ घण्टा देखि जाममा रोकिनु परेको छ ।

अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टासम्म यातायात अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ३१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका