एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै « Khabarhub

एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने बताइएको छ । 

एकीकृत समाजवादीले हिजो सम्पन्न पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको थियो । सो घटनाबारे पनि एकीकृत समाजवादीले क्षतिको विवरण जानकारी गराउने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : १५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको