८ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार  « Khabarhub

८ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अंकले घटेको छ । आज नेप्से ०.३० प्रतिशतले घटेर २६२३.८३ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ७७७ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये हाइड्रोपावर, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढको छ भने बाँकी अरु सबै समूह घटेको छ । आज बसैभन्दा बढी हाइड्रो समूह ०.६१ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह १.२४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा ०.०७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ३१ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा