देउवा दम्पतिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई « Khabarhub

देउवा दम्पतिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । 

तीन दिने नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका चौथाईवाले सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन् । 

चौथाईवालेले केही वर्ष अघि मन्त्री राणासँग ‘राखी’ बाँधेका थिए । उनले बुधबार नै गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ४१ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा