कर्मचारीको त्रुटि होइन, माथिबाटै षड्यन्त्र भएको छ : सीके राउत « Khabarhub

कर्मचारीको त्रुटि होइन, माथिबाटै षड्यन्त्र भएको छ : सीके राउत


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले जनमत पार्टी र नाउपाको एकतालाई भाँड्न रेशम चौधरीमाथि षड्यन्त्र गरिएको बताएका छन्। 

एकता प्रक्रियालाई भाँड्न पार्टी एकता स्थलबाटै नाउपा संरक्षक चौधरीलाई पक्राउ गरेको राउतको भनाइ छ ।

 ‘एकतालाई भाँड्न यो सबथोक गरिएको छ। यो कर्मचारीको त्रुटिमा सामान्य विषय हुँदै होइन यसलाई हामी थप छलफल गरेर एक्सनमा जान्छौं’, रेशम चौधरी लिन कारागार पुगेका राउतले भने,’ यो सामान्य पक्राउ हुँदै होइन । बिचरा कर्मचारीलाई एउटा मोहरा मात्रै बनाइएको हो। यो धेरै माथिबाट षड्यन्त्र भएको छ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ४९ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको