काठमाडौंमा दोस्रो आलु सम्मेलन आयोजना (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा दोस्रो आलु सम्मेलन आयोजना (तस्बिरहरू)


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज काठमाडौंमा दोस्रो आलु सम्मेलन २०२५ आयोजना गरिएको छ । 

नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफएओ), तथा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरिएको सो सम्मेलनमा विभिन्न क्षेत्रका कृषि विज्ञहरूले नेपाल र अन्य देशको आलु खेतीबारे विभिन्न धारणाहरू प्रस्तुत गरेका छन्  ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : ५५ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल