दोस्रो दिन पनि छाता ओढेर सडकमा राजावादी (तस्बिरहरू) « Khabarhub

दोस्रो दिन पनि छाता ओढेर सडकमा राजावादी (तस्बिरहरू)


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजा र हिन्दुराज्य माग्दै जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन थालेका राजावादी दल र समूहले दोस्रो दिन पनि सडकमा प्रदर्शन गरेका छन् ।

पहिलो दिन रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन माइतीघरमण्डलेदेखि नयाँ बानेश्वरसम्म राजा माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित जुटेका छन् । राजावादीहरू छाता ओढेर सडकमा निस्किएका छन् । उनीहरूले छातालाई राजमुकुटकै प्रतीक मानेर प्रदर्शन गरेका हुन् ।

राजावादीको प्रदर्शनका कारण काठमाडौंका केही क्षेत्रमा सडक यातायात अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ०८ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल