बुमराहले पाँचौँ टेस्ट नखेल्ने « Khabarhub

बुमराहले पाँचौँ टेस्ट नखेल्ने


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्डरसन तेन्दुलकर ट्रफी अन्तरगत बिहीबार ओभलमा सुरु हुने पाँचौँ टेस्टमा भारतले स्टार बलर जसप्रित बुमराहलाई आराम दिने भएको छ।

मेडिकल टिमले उनमा ढाडको समस्या भएकाले थप आराम आवश्यक भएको भन्दै पाँचौँ टेस्टमा आराम गर्ने सल्लाह दिएको हो।

गत वर्षदेखि नै ढाडको समस्याले सताइएका उनले यो शृङ्खलामा तीन खेल मात्र खेल्ने पक्का भएको तथा अन्य दुई खेल अनिश्चित भएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ।

यसअघि चार मध्ये दोस्रो टेस्टमा पनि बुमराहलाई आराम दिइएको थियो। सो खेलमा भारतले सफलता पाएको थियो।

बुमराह यस सिरिजमा मोहम्मद सिराजसँगै धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। यी दुवैले १४ विकेट लिएका छन्। भारतीय प्रशिक्षक गम्भीरले दुई दिन अघि बुमराहले पाँचौँ टेस्ट खेल्ने बताएका थिए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : १३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह