रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प « Khabarhub

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। रुसको कामाचक्ता क्षेत्रमा तीनदेखि चार मिटर अग्लो सुनामी देखिएको छ।

युनाइटेड स्टेट जियोलोजिकल सर्भेका अनुसार रुसको सुदूर पूर्वमा ८.७ रेक्टर स्केलको ठुलो भूकम्प गएको हो।

जापानमा एक मिटर अग्लो सुनामी जाने सम्भावना रहेको जनाइएको छ। प्यासिफिक सुनामी वाच सेन्टरले हवाईमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : १८ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी