जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार  « Khabarhub

जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग जग्गाको विवरण माग गरेको छ । 

विभिन्न ठाउँबाट जग्गा अतिक्रमण भएको गुनासो आउन थालेपछी मन्त्रालयले विभिन्न २३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई जग्गाको विवरण ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको हो । 

विभाग, केन्द्र, अस्पताल, प्रयोगशाला, सेन्टर समेतका नाममा केकति जग्गा दर्ता कायम रहेको छ ? दर्ता जग्गा के कति छ ? जग्गाको उपयोगको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई जग्गा उपयोग वा लिजमा उपलब्ध गराएको छ- छैन ?  उपयोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ ?  सम्पूर्ण व्यहोरा स्पष्ट हुनेगरि विवरण खुलाई पठाउनु मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : २८ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण