नील हिरा समाजको कार्यालयमै लफडा, प्रहरी खटाइयो (तस्बिरहरू) « Khabarhub

नील हिरा समाजको कार्यालयमै लफडा, प्रहरी खटाइयो (तस्बिरहरू)


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) को कार्यालयमै लफडा परेको छ।

समलिंगी, तेस्रो लिंगी र अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोपसहित सदस्यहरूले कार्यालय घेरेका हुन्।

उनीहरूले सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको आरोप पनि लगाएका छन् । यो समुदायका सदस्यले सोसाइटीको कार्यालय घेरेर नाराबाजी गरेका हुन् । उनीहरूले समाजको नेतृत्वमाथि पनि जग्गा हिनामिनासहितको आरोप लगाएका छन् ।

सोसाइटीले सञ्चारमाध्यमहरूलाई पनि गलत सूचना दिएको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले धुम्बाराही र लाजिम्पाटमा रहेका समाजका भवन सदस्यलाई खोल्न माग गरेका छन् । टौदहस्थित जग्गा पन समाजका सदस्यको प्रयोगमा ल्याउन उनीहरूको माग छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : १३ बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा