समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक « Khabarhub

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ । यस गीतमा गायक सचिन भट्टराईको पनि स्वर रहेको छ ।

यस गीतको भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बीसीको नृत्य देख्न सकिन्छ ।

यस गीतमा समावेश शब्दहरु एक युवतीले असल जीवन साथी र युवकले असल जीवन संगिनीमा खोजेको विशेषताहरु दर्शाएको छ । सचिन भट्टराईका सरल शब्दहरुले तीज मौलिकतालाई झल्काएको छ ।

भिडियो निर्देशकर र कोरियोग्राफर मौसम हिमाली हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ४१ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको