मनराशिसवाका किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट « Khabarhub

मनराशिसवाका किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा नगपालिकाले मालपोतमा लाग्ने राजस्वमा मिनाहा गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो ।

सो नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी यसवर्ष पानीको अभावले किसानको खेतमा धान रोपाइँ नभएको तथा खाद्यान्न उत्पादन नभइ आर्थिक अभाव सिर्जना भएकाले राहतस्वरुप मालपोत राजस्वमा शतप्रतिशत छुटदिने निर्णय भएको जनाएको छ ।

यसैगरी सर्लाहीको धनकौल गाउँपालिका तथा गोडैता नगरपालिकाले पनि चालु आवमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : १६ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये