अभ्यास खेलमा नेपाल विजयी, साउथ अस्ट्रेलिया २ विकेटले पराजित, रोहितले हाने शतक « Khabarhub

अभ्यास खेलमा नेपाल विजयी, साउथ अस्ट्रेलिया २ विकेटले पराजित, रोहितले हाने शतक


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभ्यास एक दिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई पराजित गरेको छ । खेलमा कप्तान रोहित पौडेलले शतक प्रहार गरे ।

शनिबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो । साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्‍यो ।

खेलमा कप्तान रोहित पौडेलले नट आउट १ सय १ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २ सय ४२ रन बनायो ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले समान १ विकेट हात पारे ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  २ : ४८ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत