अभ्यास खेलमा नेपाल विजयी, साउथ अस्ट्रेलिया २ विकेटले पराजित, रोहितले हाने शतक « Khabarhub

अभ्यास खेलमा नेपाल विजयी, साउथ अस्ट्रेलिया २ विकेटले पराजित, रोहितले हाने शतक


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभ्यास एक दिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई पराजित गरेको छ । खेलमा कप्तान रोहित पौडेलले शतक प्रहार गरे ।

शनिबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो । साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्‍यो ।

खेलमा कप्तान रोहित पौडेलले नट आउट १ सय १ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २ सय ४२ रन बनायो ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले समान १ विकेट हात पारे ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  २ : ४८ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान