राष्ट्रपति सी चीन भ्रमणमा पुगेका राष्ट्र तथा सरकार प्रमुखसँगको भेटवार्तामा व्यस्त « Khabarhub

राष्ट्रपति सी चीन भ्रमणमा पुगेका राष्ट्र तथा सरकार प्रमुखसँगको भेटवार्तामा व्यस्त


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीन भ्रमणमा आएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । तियान्जिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठनमा सहभागी हुन पुगेका प्रतिनिधिलाई राष्ट्रपति सीले भेटवार्ता गरेका हुन् ।

चीनको सिन्ह्वा समाचार संस्थाका अनुसार राष्ट्रपति सीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

त्यसैगरी, उनले म्यान्मारका कार्यवाहक राष्ट्रपति नि आउङ ह्लिाइङ, कम्बोडियाका प्रधानमन्त्री हुन मनेटसँग पनि तियान्जिनमा भेटवार्ता गरेका छन् ।

त्यस्तै, राष्ट्रपति सीले इजिप्टका प्रधानमन्त्री मोस्तफा मादबोली, कजाखस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायेभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ४ : १४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष