गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो « Khabarhub

गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन आज बिहानैदेखि धार्मिक तथा ऐतिहासिक  गोरखा कालिका मन्दिरमा  दर्शन गर्ने र बलि दिनेको  घुइँचो लागेको छ ।

गोरखाकाली मन्दिरमा आज महाअष्टमीको अवसरमा सरकारी बलि दिनको २ बजे पछि सुरु हुने र त्यस पछि सर्वसाधारणले बोका,  राँगा र भेडा लगायतको बलि दिने खुल्ला गरिने छ । 

जिल्ला कै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखाकाली मन्दिरलाई लिइने गरिन्छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । 

मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मन्दिरमा पूजाआजा सहित बलि चढाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : ४१ बजे

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६