गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो « Khabarhub

गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन आज बिहानैदेखि धार्मिक तथा ऐतिहासिक  गोरखा कालिका मन्दिरमा  दर्शन गर्ने र बलि दिनेको  घुइँचो लागेको छ ।

गोरखाकाली मन्दिरमा आज महाअष्टमीको अवसरमा सरकारी बलि दिनको २ बजे पछि सुरु हुने र त्यस पछि सर्वसाधारणले बोका,  राँगा र भेडा लगायतको बलि दिने खुल्ला गरिने छ । 

जिल्ला कै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखाकाली मन्दिरलाई लिइने गरिन्छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । 

मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मन्दिरमा पूजाआजा सहित बलि चढाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : ४१ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।