दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी (तस्बिरहरू)  « Khabarhub

दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी (तस्बिरहरू) 


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रुपमा स्थापित गरिएको छ । 

मंगलबार बसन्तपुरस्थित कुमारी घरमा आर्यतारा शाक्यलाई शुभसाइतमा कुमारी आसनमा अभिषेक गरिएको हो । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेर आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।

त्यस्तै मंगलबार नै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाई गरिएको छ । तृष्णालाई सम्मानपूर्वक घरसम्म पुराइएको थियो ।

 जीवित देवीका रुपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मान्ने गरिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  २ : ३२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर