काठमाडौं उपत्यकामा चहलपहल घट्दै « Khabarhub

काठमाडौं उपत्यकामा चहलपहल घट्दै


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ । 

फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने चहलपहल कम हुँदै गएको छ । दशैँमा घर फर्कने सर्वसाधारणको सङ्ख्या बढेसँगै काठमाडौँमा चहलपहल कम भएको हो । अन्य दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।

ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिनमात्रै करिव डेड लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौंमा बडादशैंको टिकाको दिनदेखि भने फेरी चहलपहल बढ्ने गरेको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ३ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको