इटालियन सिरी ए : इन्टर मिलानको सहज जित « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको सहज जित


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ए फुटबलमा इनटर मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई ३–० गोलले हराउँदै इन्टर विजयी भएको हो ।

इन्टरको जितमा हकन काल्हानोग्लुले दुई तथा पिटर सुसिकले एक गोल गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा हकनले ६६ र ८८ औँ मिनेट र पिटरले ७१औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै इन्टर मिलान ९ खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । पराजित भएको फियोरेन्टिना ४ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा