एड्स दिवसको पूर्वसन्ध्यामा मैनबत्ती प्रज्वलन (तस्बिरहरू) « Khabarhub

एड्स दिवसको पूर्वसन्ध्यामा मैनबत्ती प्रज्वलन (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘विश्व एड्स दिवस’को पूर्वसन्ध्यामा आइतबार माइती नेपालले गौशालामा सचेतना कार्यक्रम गर्दै रातो रिबनको आकारमा मैनबत्ती प्रज्वलन गरेको छ । 

संसारभरि एचआईभी/एड्सबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसलाई लक्षित गर्दै माइती नेपालले अग्रिम रूपमा यो प्रतीकात्मक कार्यक्रम आयोजना गरेको हो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ४४ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम