रास्वपाले बहिष्कार गर्‍यो हिउँदे अधिवेशनको पहिलो बैठक « Khabarhub

रास्वपाले बहिष्कार गर्‍यो हिउँदे अधिवेशनको पहिलो बैठक


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको पाँचौं अधिवेशनमा बहिष्कार गरेको छ ।

सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गरेको रास्वपाले १५ मिनेटका लागि बैठक बहिस्कार गरेको हो ।

यसअघि उनीहरूले सभामुख देवराज घिमिरेको आग्रह र आदेशको अवज्ञा गर्दै उभिएर विरोध गरेका थिए ।

रास्वपा सभापति रवि लामिछानेले संसद् पदबाट निलम्बनको फुकुवा माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ५२ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र