पाथीभरा केबलकार प्रकरण संसद्‌मा, ‘सरकारले ठीक गरेन’ « Khabarhub

पाथीभरा केबलकार प्रकरण संसद्‌मा, ‘सरकारले ठीक गरेन’


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा केबलकार जडान प्रकरणमा भएको दमनबारे संसद्‌ बैठकमा सवाल उठेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले केबलकार निर्माण विरोधमा प्रदर्शन गरेका स्थानीयबासीमाथि माघ १२ गते भएको प्रहरी कारबाहीप्रति आपत्ति जनाएका हुन्‌ ।

’हालै पाथीभरा केबलकारको विषयवस्तु् आएको छ, त्यहाँ सरकारले दमन गरेको छ’, पाण्डेले भने, यस्ता समस्या आउँदा बसेर छलफल गरेर समस्याको समाधान गर्ने र सबैलाई लिएर सबैलाई लिएर संस्कृति, हाम्रा परम्परा यी जम्मै कुराको संरक्षण गरेर अघि बढ्नुपर्ने ठाउँमा सरकार त प्रहरी प्रशासनको प्रयोग गरिरहेको छ ।’

सरकारको कदम बेठिक भएको बताउँदै पाण्डेले छलफल गरेर समस्या समाधान गर्नेगरी हल निकाल्न सरकारलाई सुझाए ।

‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपका २४ जनाभन्दा बढी घाइते भएका थिए ।

सम्बन्धित समाचारः

केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३३ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,