इद–उल–फित्र मनाउँदै इस्लाम धर्मावलम्बीहरू (तस्बिरहरू) « Khabarhub

इद–उल–फित्र मनाउँदै इस्लाम धर्मावलम्बीहरू (तस्बिरहरू)


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इस्लाम धर्मावलम्बीहरूले आज इद उल फित्र पर्व मनाएका छन् । हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।

पर्वको अवसरमा काठमाडौंको घण्टाघरस्थित कश्मीरी जामे मस्जिदलगायतमा जम्मा भएका मुस्लिम समुदायले नमाज पाठ गरी एकआपसमा अँगालो हालेर शुभकामना आदानप्रदान गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ११ : ३२ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री