दुर्गा प्रसाईंको चेतावनी : छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछु « Khabarhub

दुर्गा प्रसाईंको चेतावनी : छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछु


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्म र राजा फर्काउने अभियान चलाइरहेका विवादित व्यक्ति दुर्गा प्रसाईंले आफू नेपालमै बसेर आन्दोलनको भावी रणनीति तयार गरिरहेको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रसाईंले आफू सिंह भएको बताउँदै अब छिट्टै भ्रष्टाचारीको मलामी लिएर फर्कने चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘शिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुनःआक्रमण गर्छ! दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामि लिएर आउदैछ,भ्रष्टाचारि हो । मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख ! जय रास्टवाद !!’

गत शुक्रबार तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईलाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको