बालुवाटारतर्फ बढ्दै राजावादी (तस्बिरहरू) « Khabarhub

बालुवाटारतर्फ बढ्दै राजावादी (तस्बिरहरू)


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीले जेठ १५ गते घोषणा गरेको जनान्दोलनको शनिबार तेस्रो दिन नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ।

शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको निष्कर्ष निकालेको छ । सरकारको कामले नै राजावादीसँग सरकार डराएको पुष्टि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

राजावादीको प्रदर्शन बालुवाटारतर्फ अघि बढेपछि सरकारले बालुवाटारको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

 यसैबीच राजावादी आन्दोलनमा घुसपैठ भएको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको परिचय खुलाइएको छैन । 

तस्बिरहरू हेर्नुहोस्

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : ०२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै