भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने « Khabarhub

भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो टेस्टमा इंग्ल्यान्डले कप्तान बेन स्टोक्सलाई गुमाउने भएको छ। स्टोक्सको पाखुराको चोट बल्झिएपछि उनी मैदान बाहिर रहने भएका हुन्।

स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको नेतृत्व गर्ने छन्। ज्योकोब बेथेल, गुस एटकिन्सन, जेमी ओभरटन र जोस टेंगुले यस टेस्टमा मौका पाउने छन्। जोफ्रा आर्चर र ब्रायडन कर्ष तथा लियाम डाउसनलाई पनि यस टेस्टमा आराम दिइएको छ।

मुख्य प्रशिक्षक ब्रेन्डन म्याककुलुम र टिम चिकित्सकसँग सल्लाह गरेपछि स्टोक्स खेल्ने निर्णय सहित ओभल पुगेका हुन्। त्यहाँ पुगेपछि उनले दुखाइको महसुस गरेपछि मैदान बाहिर रहने निर्णय लिएका हुन्। उनी २१ नोभेम्बरमा सुरु हुने अस्ट्रेलियासँगको पहिलो एसेससम्म ठिक भइसक्ने अनुमान गरिएको छ। म्यानचेस्टरमा भएको चौथो टेस्टको अन्तिम दिन पनि स्टोक्सले ११ ओभर मात्र बलिङ गरेका थिए।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : १८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको