प्रधानमन्त्री ओलीलाई एससीओ सम्मेलनस्थलमा चिनियाँ राष्ट्रपतिको स्वागत (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री ओलीलाई एससीओ सम्मेलनस्थलमा चिनियाँ राष्ट्रपतिको स्वागत (तस्बिरहरू)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

थियानचिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआन साङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनस्थलमा स्वागत गरेका छन् ।

सम्मेलनका सहभागी मुलुकका प्रमुखका लागि आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले ओलीलाई स्वागत गरेका हुन् ।

एससीओ सम्मेलनस्थलको रेड कार्पेट ओलीलाई राष्ट्रपति सीले स्वागत गरेका हुन् । यो शिखर सम्मेलनमा विश्वका ठूला शक्ति राष्ट्रहरूको पनि सहभागिता छ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ३० बजे

बाबुरामले भने, हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५