तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध « Khabarhub

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। तुइन खोला पुल नजिकै माथिबाट पहिरो झर्दा सवारी आवागमन अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीका अनुसार ढुंगा झर्नेक्रम जारी रहेकाले तत्काल सडक सञ्चालन हुने अवस्था छैन।

ढुंगा झर्नेक्रम रोकिएको खण्डमा मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य सुचारू हुनेछ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन यात्रुलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन