कांग्रेसको पदाधिकारी बैठक बस्दै « Khabarhub

कांग्रेसको पदाधिकारी बैठक बस्दै


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै ११ बजे बस्दै छ ।

यो बैठकमा महामन्त्री गगन थापाले ल्याउने भनेको महाधिवेशन तालिका केन्द्रित छलफल हुने बताइएको छ । 

यसअघि बिहीबार कार्यवाहक सभापति खड्का कार्यतालिका पेस गर्ने विषयमा तयार नभएपछि थापाले बैठक नै बहिष्कार गरेको थियो ।

अहिले बिहानको बैठकमा पनि सहमति नभए थापाले आज पनि बैठक बहिष्कार गर्ने या बैठकमा उपस्थित भएर सभापति सग समय लिएर आफ्नो भनाइ राख्नेक्रममा नै तालिका सुनाएर निस्किने तयारी।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ५७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन