अनमोलले दिए करिअरकै हिट फिल्म, ‘जेरी अन टप’ टिमले काट्यो केक « Khabarhub

अनमोलले दिए करिअरकै हिट फिल्म, ‘जेरी अन टप’ टिमले काट्यो केक


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी स्टारर प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ले १० करोड ग्रस कलेक्सन कटाएपछि निर्माण पक्षले खुसी मनाएको छ ।

निर्माण टिमले शुक्रबार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा केक काटेर खुसी मनाएको हो ।

कार्यक्रममा अनमोल, नायिकाहरु जसिता गुरुङ, नायक भुवन केसी, कलाकार केदार घिमिरे उपस्थित थिए । शीर्ष तीन कलाकार अनमोल, जसिता, आँचल र निर्देशक सुयोग गुरुङले केक काटेका थिए ।

‘जेरी अन टप’ अनमोलको दशक लामो करिअरकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म हो ।

यो ११ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘जेरी’को सिक्वेल हो ।

यो फिल्म गत असोज ३१ बाट हलमा लागेको थियो । अहिले पनि उच्च अकुपेन्सी र शोका साथ प्रदर्शनरत छ ।

थप तस्बिरहरु :

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १२ : ५३ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै